सैनिक अस्पताल छाउनीमा ५४ नर्ससहित १२८ जनालाई रोजगारीको अवसर (सूचनासहित)

काठमाडौं,बैशाख २७। छाउनीस्थित वीरेन्द्र अस्पतालमा ५४ जना नर्ससहित १२८ जनालाई करारमा नियुक्त गर्न लागिएको छ।

 

अस्पतालले आज सूचना जारी गर्दै ४८ जना स्टाफ नर्स, ६ जना बिएन नर्स, २० जना मेडिकल अधिकृत, २ जना एमडि र ५२ जना कुचिकार, सहयोगी र एटेन्डेन्सका लागि विज्ञापन खुलाएको हो।

हेनुस् सूचनासहित