कोरोना संक्रमितको यी ८१ अस्पतालमा उपचार गर्दा पैसा लाग्दैन (सूचीसहित)
काठमाडौं,जेठ २। कोरोना भाइरसको उपचारका लागि देशका विभिन्न ८१वटा अस्पताल तोकिएका छन् । सरकारले आफै सम्झौता गरी देशका ती अस्पतालहरुमा उपचार गराउन सकिने छ । ती अस्पतालहरुमा उपचार खर्च सरकार आफैले व्यहोर्ने छ ।
यसरी सम्झौता गरेका अस्पतालमध्ये प्रदेश १ मा तीनवटा, प्रदेश २ मा पाँच, बागमती प्रदेशमा ३७ अस्पताल छन्। त्यस्तै गण्डकी प्रदेशका पाँच, लुम्बिनी प्रदेशमा १०, कर्णालीमा तीन र सुदूरपश्चिमका १८ अस्पतालसँग सम्झौता गरिएको छ।
यस्ताे छ,सूची-