भारत र चीनमा उत्पादन भएको कोरोनाविरुद्धको खोपमा,समानता र भिन्नता के-के छन्,यस्तो छ,विस्तृतमा

काठमाडौं,जेठ ९।कोरोना भाइरस विरुद्ध अहिले नेपालमा भारत र चीनले उत्पादन गरेका खोपहरु प्रयोग भइरहेका छन् । भारतले उत्पादन गरेको कोभिसिल्ड र चीनले उत्पादन गरेको भेरोसेल खोपहरु नेपालमा प्रयोग भइरहेका हुन् ।

 

१८ वर्ष उमेरमाथिका व्यक्तिहरुले खोपको प्रयोग गरेका छन् ।

 

यी दुई देशले उत्पादन गरेको खोपबीचको समानता र भिन्नता यस्तो छ,