सुन र चाँदीको मूल्य,कतिमा हुँदै छ कारोबार

काठमाडौं,जेठ १२ ।आज सार्वजनिक विदाका कारण आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा कुनै हेरफेर गरिएको छैन ।

 

 

पाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावाल सुनको मूल्य तोलाको ९३ हजार ५ सय कायम गरेको जनाएको छ ।

 

 

 

आज तेजावी सुनको मूल्य पनि घटेर ९३ हजार कायम भएको छ ।चाँदीको मूल्य भने तोलाको १३ सय ५० रुपैयाँमा स्थिर रहेको महासंघले जनाएको छ ।