नेपाल समूहका यी १५ नेताले वक्तव्य निकाल्दै भने ओलीविरुद्ध एकताबद्ध संघर्ष गर्न अपरिहार्य

काठमाडौं,जेठ १२ । नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारी कदमविरुद्ध वामपन्थी र लोकतान्त्रिक शक्तिहरुको एकताबद्ध संघर्ष र सहकार्य अपरिहार्य भएको बताएको छ ।

 

 

१५ स्थायी कमिटी सदस्यले संयुक्त वक्तव्य जारी गर्दै यस्तो बताएका हुन् ।

हेर्नुहोस् वक्तव्य

प्रेस-वक्तव्य-जेठ-१२-२०७८