मानसिक रुपमा स्वास्थ्य रहन चाहनुहुन्छ यस्ता छन्,उपायहरु

काठमाडौं। मानिस शारीरिक र मानसिक रुपमा फूर्तिलो हुनु आवश्यक पर्छ । जीवनमा उतारचढाव आइरहन्छ । जसको दिमाग मजबुत हुन्छ, उसले यस्ता उतारचढावलाई सहज तरिकाले लिन्छ ।

 

मानसिक रुपमा मजबुत रहन केही स्वस्थ ब्यबहार अपनाउन जरुरी हुन्छ ।

 

 

यसरी रहनूस् मानसिक रुपमा स्वास्थ्य 

 

-सकारात्मक रहनु साथै आफ्नो काम र जिवनमालाई सधै सन्तुलन राख्नू

 

-योग एवंम ध्यान गर्नु

 

-आफ्ना आफन्त साथीभाइसंग समय बिताउने

 

-आफुलाई मन पर्ने काम वा मनोरञ्जनमा व्यस्त रहने

 

-मदिराजन्य पदार्थबाट टाढा रहने

 

-पर्याप्त मात्रामा निदाउने वा आराम गर्ने

 

-गल्ती महशुस गर्ने, तनाव नलिने