एनसेलको सिम प्रयोग गर्नुहुन्छ ? थाहा पाउनूस् यस्ता छन्, शर्टकोडहरू

काठमाडौं। के तपाई एनसेलको सिम प्रयोग गर्नुहुन्छ? आज तपाइलाई हामी एनसेल शर्टकोडहरु बताउछन् । एनसेल कम्पनीले आफ्ना ग्राहकहरुलाई सहजताका लागि विभिन्न कोडहरु उपलब्ध गराएको छ ।

 

 

एनसेलको थुप्रै कोडहरु रहेका छन् जुन हामीहरुलाई थाहा नभएको पनि हुन सक्छ । जसको प्रयोग गरेर हामीले एनसेलबाट प्राप्त हुने विभिन्न सेवाहरु प्रयोग गर्न सक्छौं ।

 

यी हुन् एनसेलका शर्टकोडहरु

 

१-ब्यालेँस चेक- १०१ वा ९०१ डायल गर्ने ।

 

२-एनसेल रिचार्ज-९०२ रिचार्ज कार्ड नम्बर डायल गर्ने अथवा ९००१२ मा कल गरेर पनि रिचार्ज गर्न सकिन्छ ।

 

३-अरुको मोबाइलाम रिचार्ज गर्नु- ९०२ रिचार्ज कार्ड नम्बर ८मोबाइल नम्बर ३ डायल गर्ने ।

 

४-ब्यालेन्स ट्रान्सफर सेवा सुचारु गर्न- १७१२२ मा कल गरी सेवा सुचारु गर्ने ।

 

५-एनसेल ब्यालेन्स ट्रान्सफर – १७१२२ब्यालेन्स पठाउँनुपर्ने मोबाइल नम्बर ८पठाउँनुपर्ने पर्ने रकम ३ डायल गर्ने ।

 

६-मोबाइल डेटा प्याक सब्सक्राइब गर्न- १२३ वा १७१२३ डायल गर्ने ।

 

७-डेटा कति छ भनेर जानकारी गर्न-९०१ डायल गर्ने वा कतबतगक लेखी १७१२३ मा एसएमएस पठाउने ।

 

८-एनसेल भ्वाइस प्याक लिन-१७११८ मा डायल गरेर अथवा १७११८ मा कल गर्ने ।

 

९-एनसेल कल सेन्टर तथा कस्टमर केयर नम्बर- ९००५ वा ९८०९००५०० मा कल गर्ने ।

 

१०-गुनासो गर्ने- एनसेलको प्रिपेड सिमबाट ९००५, एन्सेल प्रो र बिज नम्बरबाट ९००७ अन्यले ९८०९००५०० मा कल गर्न सकिन्छ ।

 

११-एनसेल कलर ट्युन रपीआरबीटी लिन-१७११७ मा कल गर्ने वा १७११७ मा डायल गर्ने अथवा उचदत लेखेर १७११७ मा एसएमएस पठाउँन सकिन्छ ।

 

१२-कल ब्यारिङ भएमा खोल्न- ३३० ००० डायल गर्ने ।

 

१३-एनसेल माई फाइभ एक्टिभ गर्न-५५९९मा कल गरी वा ५५९९ डायल गरि एक्टिभ गर्न सकिन्छ ।

 

१४-आफ्नो एनसेल नम्बर हेर्न-१०३वा ९०३ डायल गर्ने ।

 

१५-एनसेल सापटी लिन-९९८८ डायल गर्ने ।

 

१६-अन्तराष्टिय रोमिङ एक्टिभ गर्न-१२१२७ डायल गर्ने ।