नेपालमा थप ३७५० जनामा कोरोना संक्रमण पुष्टि,थप ५२२५ जना संक्रमणमुक्त

काठमाडौं,जेठ २८। नेपालमा थप ३७५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार पीसीआर विधिबाट ९५९८ जनाको परीक्षण गर्दा २७०९ जनामा संक्रमण देखिएको छ ।

 

 

यस्तै एन्टिजेन विधिबाट ५ हजार ५८४ जनाको परीक्षण गर्दा १०४१ जनामा संक्रमण पुष्टि भएको हो ।

 

 

यही अवधिमा थप ५२२५ जना संक्रमणमुक्त भएका छन् भने ६७ जनाको मृत्यु भएको छ ।