विपद व्यवस्थापन कार्यकारी समितिको बैठक गृहमन्त्रालयमा जारी

काठमाडौैं। विपद व्यवस्थापन कार्यकारी समितिको बैठक गृहमन्त्रालयमा जारी रहेको छ । सिन्धुपाल्चोकका विभिन्न ठाउँमा आएको बाढी पहिरोले क्षति गरेपछि समितिको बैठक बसिरहेको हो ।

 

 

सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा ठुलो जनधनको क्षति भएको छ ।

 

 

विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकमा गृहमन्त्री खगराज अधिकारी, राष्ट्रिय विपद् न्युनिकरण तथा व्यवस्थापन समितिका पदाधिकारी, गृह सचिब लगायतको उपस्थिती रहेको छ ।