क्रान्तिकारीहरूको पक्षमा कहिल्यै मिडियाहरू हुँदैनन्: नेता गजुरेल

काठमाडौं।नेकपा(क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य एवं देशभक्त जनगणतान्त्रिक मोर्चा,नेपालका अध्यक्ष सीपी गजुरेलले क्रान्तिकारीहरूकाे पक्षमा ठूला मिडियाहरू कहिल्यै नहुने उहाँले  बताएउनु भयाे ।

 

आज बुधबार क्रान्तिकारी पत्रकार महासंघले आयोजना गरेको भर्चअल अन्तक्रिर्या  कार्यक्रममा बोल्दै नेता गजुरेल उक्त कुरा बताउनु भयाे।  

 

 

 

त्यस्तै माओवादी एकता हुने भनेर प्रचण्डले भ्रम सृर्जना गरेको नेता गजुरेलले बताउनुभयाे।कहिल्य ओलीले  एकताकाे भ्रम सृजर्ना गर्ने कहिल्य प्रचण्डले गर्ने गरेकाे उहाँले बताउनु भयाे ।

 

 

त्यस्तै फेरि पनि बादलको नेतृत्वमा माओवादी एकता गर्ने भनेर भ्रम सृजना गरि रहेको र ओलीसँग फेरि पनि एकता गर्ने भ्रममा नपर्न सबै नेता कार्यकतालाइ आग्रह गर्नु भयाे।