थाहा पाउनूस्, औँला कति चक्र भएका व्यक्ति कस्ता हुन्छन्
काठमाडौं। औँलाहरूको र औँठाको टुप्पोमा जुन भुमरी झै घुमेको हुन्छ त्यसलाई चक्र भनिन्छ । जुनव्यक्तिको औंलामा यस्तो प्रकारको चक्र छ भने जातकको धार्मिक प्रवृत्तिको र धर्ममा जोडिएकोकार्यमा विशेष रुचि हुन्छ । कतिवटा चक्र भए के हुन्छ ।
यस विषयमा थप जानौं
एक चक्र भएमा- जातक वीर, सुखीजिवन बिताउनुका साथै चतुर हुन्छ ।
दुई चक्र –अति सुन्दर र सम्मानित व्यक्ति बन्छ
तीन चक्र भएमा- धनी, विलासी हुन्छ ।
चार चक्र छ भने –धनहीनता, दुरदर्शिता हुन्छ ।
पाँच चक्र भएमा- सुखको उपभोग र ज्ञानी हुन्छ ।
छ चक्र भएको छ भने- काम भावनामा तृप्ति वा सन्तुष्टि, दक्ष हुन्छ ।
सात चक्र छ भने- सदाचारी लेक, वनजंगल र पहाडी क्षेत्रमा घुम्न मन पराउनेवाला ।
आठ चक्र भएमा- विमार, कस्ट
नौ चक्र – सौभाग्यशाली हुन्छ ।
दश चक्र भएमा- आत्मज्ञानी र महावली प्रभु हुन्छन् ।