उपत्यकाको निषेधाज्ञा खुकुलो बनाउँदै थपियो ,के खुल्यो के खुलेन हेर्नुस् (आदेशसहित)

काठमाडौं। निषेधाज्ञा केही खुकुलो बनाउँदै समय थपिएको छ । काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले ठूला सार्वजनिक सवारी सञ्चालन गर्न दिने, खाद्यान्नका पसलहरु खोल्न दिने निर्णय गरेको छ ।

 

 

अब २५ सिट क्षमता बढी भएका सार्वजनिक यातायातका सवारीसाधन चल्न पाउनेछन् । बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म सार्वजनिक यातायात सञ्चालनमा आउने भएका छन् ।

 

 

दोस्रो लहरको कोभिड—१९ को संक्रमण बढेपछि वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो ।

यस्ताे छ, आदेश

kathmandu