एमाले केन्द्रीय कमिटी बैठक सकियो, यस्तो भयो निर्णय
काठमाडौँ । नेकपा एमाले केन्द्रीय कमिटी बैठक सकिएको छ । बैठकले विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको छ । केन्द्रीय कमिटीको बैठक अहिले केही बेरपछि बस्दैछ ।
भदौ २७ र २८ गतेका लागि तय भएको विधान महाधिवेशनबाट एमालेले विधान संशोधनको तयारी गरिएको छ। आज सोमवारको बैठकमा माधव नेपाल पक्षको सहभागिता थिएन।