मन्दिरभित्रै गरिन् युवतीले आत्महत्या

काठमाडौं। एक युवती मन्दिरमै आत्महत्या गरेकी छन्। भारतको युपीस्थित मरेठ भन्ने क्षेत्रमा एक युवतीले मन्दिरभित्रै आत्महत्या गरेको प्रहरीले जनाएको छ।

 

 

 

प्रहरीका अनुसार ती युवतीको अन्तिम संस्कारसमेत गरिएको छ। प्रत्यक्षदर्शीका अनुसार ती युवती जंगलभित्र रहेको मन्दिरत गएकी थिइन्।

 

 

 

केही समयपछि गाउँलेहरु मन्दिरमा पुग्दा उनी झुन्डिएको अवस्थामा फेला पारेकी थिइन्। गाउँलेले प्रहरीलाई बोलाउनुअघि नै उनोको दाहसंस्कार गरिदिएका थिए।

 

 

त्यहाँका एसपी देहात केशव कुमारले यसबारे अनुसन्धान भइरहेको बताएका छन्।