राष्ट्रपति र माधव नेपालबीच शितल निवासमा भेटवार्ता

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। आज शितल निवासमा राष्ट्रपति र नेपालबीच भेटवार्ता भएको हो।

 

 

एमाले विभाजन गरेर नयाँ पार्टी गठन गरेका नेपाललाई राष्ट्रपतिले शितल निवासमा बोलाएको विषयबारे खुलेको छैन। तर पार्टी एकताको सम्भावनाबारे राष्ट्रपतिले चासो राखेको बताइएको छ।