बलात्कार गरेको आरोपमा एक जना पक्राउ

 

काठमाडौँ । प्रहरीले २६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

 

 

बारबर्दिया नगरपालिका-१ बस्ने २९ वर्षीय सिताराम थारुलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।