नेपाल र भारतबीच आज मैत्रपिूर्ण फुटबल खेल हुँदै,यी हुन् भारतवरिुद्ध खेल्ने खेलाडी

काठमाडौं। नेपाल र भारतबीच आज दशरथ रंगशालामा हुने मैत्रपिूर्ण खेलमा नेपाली टमिको नेतृत्व गोलकपिर करिण चेम्जोङले गररिहेका छन।

 

 

आज मैदानमा उत्रने नेपाली खेलाडीहरुमा सुमन अर्याल, गौतम श्रेष्ठ, अनन्त तामाङ, दनिेश राजवंशी, पुजन उपरकोटी, तेज तामाङ, सुमन लामा, अन्जन वष्टि, नवयुग श्रेष्ठ र आयुष घलान छन।

 

 

यसैगरी जगेडामा ३ जना गोलकपिरका साथै ९ वना रहेका छन।