भीम आचार्यलाई मुख्यमन्त्रीमा नयिुक्त गर्नु असंवैधानकि: वपिक्षी गठबन्धन

काठमाडौं। प्रदेश १ का वपिक्षी गठबन्धनले मुख्यमन्त्री भीम आचार्यको नयिुक्त बदर गर्न माग गरेको छ । मुख्यमन्त्रीको नयिुक्त असंवैधानकि भएकोसमेत उनीहरुको ठहर छ ।

 

 

 

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीको गठबन्धनको बहिीबार सम्पन्न बैठकले मुख्यमन्त्रीको नयिुक्त बदर गर्न र अल्पमतमा परेको सरकारले महत्वपुर्ण नर्णिय नगर्न तथा मन्त्रपिरषिद वस्तिार नगर्नसमेत माग गरेको छ ।

 

 

 

एमाले वभिाजन भई नेकपा (एकीकृत समाजवादी) दललाई नर्विाचन आयोगले आधकिारकिता दएिसँगै आफूहरूको बहुमत पुगेको भन्दै हतार हतार मुख्यमन्त्री नयिुक्त गरएिको गठबन्धनको आरोप छ ।

 

 

 

प्रदेशका सांसद रहेका नेताहरूलेसमेत आयोगमा गएर हस्ताक्षर गरसिकेपछ मुख्यमन्त्री नयिुक्ती गर्नु गलत भएको गठबन्धनको ठहर छ ।

 

 

 

प्रदेशमा एकीकृत समाजवादी दलका सांसदहरुले आयोगबाट प्रमाणपत्र पाएपछ प्रदेश प्रमुखलाई बहुमत सांसदको हस्ताक्षर बुझाउने जनाएका छन् । बुधबारमात्रै प्रदेश नर्विाचन आयोगमा १० जना सांसदले एकीकृत समाजवादीको पक्षमा हस्ताक्षर गरेका छन् ।

 

 

 

उनीहरुलाई आयोगले यह २२ भदौसम्मको म्याद दएिको छ । आचार्य १० भदौमा मुख्यमन्त्री भएका थएि । उनले दुई सदस्य मन्त्रमिन्डलसमेत गठन गरेका छन् ।

 

 

 

गठबन्धनको बैठकमा कांग्रेस संसदीय दलका नेता राजीव कोइराला, माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङवो, एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजेन्द्रकुमार राई, जनता समाजवादी पाटीका संसदीय दलका नेता जयराम यादवसहतिका नेताहरू सम्मलिति बैठकले मुख्यमन्त्री आचार्यको नयिुक्त बदरको माग गरेको हो ।  न्युज कारखाना