सीआईबीले सार्वजनिक गर्‍यो इच्छाराज तामाङसहित यी १२ जनालाई

काठमाडौ। संगठित रुपमा सहकारी ठगी गरेको आरोपमा पक्राउ परेका सिभिल बैंकका अध्यक्षसमेत रहेका इच्छाराज तामाङसहित १२ जनालाई आज केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सार्वजनिक गरेको छ । सीआईबीको टोलीले पक्राउ परेका १२ जनालाई आज सार्वजनिक गरेको हो ।

 

 

 

तामाङ अध्यक्ष रहेको सिभिल सहकारीबाट ९० प्रतिशत ऋण आफैँ लिएर नतिरेको र रकम हिनामिना गरेको आरोपमा सीआईबीको टोलीले सोमबार राति उनीहरूलाई पक्राउ गरेको हो ।

 

 

पक्राउ परेकाहरूको विवरण यस्तो छ–

 

 

१ नाम थर: इच्छाराज तामाङ

वतन : काठमाडौं, कीर्तिपुर ट्याङ्लाफाँट

वर्ष : ५७

पद : सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पूर्वअध्यक्ष, पूर्वसभासद एवं सिभिल बैंकको अध्यक्ष

 

 

 

२ नाम थर : केशवलाल श्रेष्ठ

वतन : काठमाडौं, काठमाडौं महानगरपालिका–१६

वर्ष: ६२

पद : सञ्चालक समितिको अध्यक्ष

 

 

 

 

३ नाम थर : भगवानबहादुर सिंह

वतन: काठमाडौं, काठमाडौं महानगरपालिका–१२

वर्ष :६२

पद : सहजकर्ता प्रबन्धक

 

 

 

 

४ नाम थर : मायोनानी महर्जन

वतन :काठमाडौं कीर्तिपुर नगरापालिका–९

वर्ष : ५०

पद : जुनियर असिसटेन्ट मेनेजर

 

 

 

५ नाम थर : एलिना तुलाधर

वतन :भक्तपुर, भक्तपुर नगरपालिका–११

वर्ष :४४

पद :जुनियर असिसटेन्ट मेनेजर

 

 

 

६ नाम थर :शंकरप्रसाद पाठक

वतन :झापा, साबिक अर्जुनधारा गाविस–९

वर्ष : ४५

पद : जुनियर अधिकृत

 

 

 

७ नाम थर : संगीत श्रेष्ठ

वतन : काभ्रे, साबिक गोकुले गाविस–५

वर्ष :२५

पद : असिसटेन्ट

 

 

 

 

८ नाम थर :राकेश महर्जन

वतन: काठमाडौं, कीर्तिपुर नगरपालिका–९

वर्ष : ३३

पद : लेखा अधिकृत

 

 

 

 

९ नाम थर :बुद्धराज तामाङ

वतन : सिन्धुली, दुधौली नगरपालिका–७ । हाल काठमाडौं,

बूढानीलकण्ठ नगरपालिका–६

वर्ष : ४०

पद :जुनियर सहायक प्रबन्धक

 

 

 

१० नाम थर : कौस्तुभकेतन ढुंगाना

वतन : काठमाडौं, बूढानीलकण्ठ नगरपालिका–६

वर्ष :३७

पद :जुनियर सहायक प्रबन्धक

 

 

 

११ नाम थर : विजयविक्रम शाह

वतन : नुवाकोट, विदुर नगरपालिका–२

वर्ष : ४३

पद : सिभिल होम्सका वरिष्ठ प्रबन्धक

 

 

 

१२ नाम थर : हरिहर लामिछाने

वतन : मकवानपुर, चितलाङ । हाल काठमाडौं महानगरपालिका–१४, कलंकी

वर्ष : ४६

पद : पूर्वलेखा समिति सदस्य