म्याद गुज्रिएका पेय पदार्थ जफत गर्दै अनुगमन टोली

बनेपा । जिल्ला बजार अनुगमन समितिले विपि राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको भकुण्डे बजारमा गरिएको बजार अनुगमनको क्रममा म्याद गुज्रिएका पेवा पदार्थ जफत गर्दै जिल्ला बजार अनुगमन समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार नेतृत्वको अनुगमन टोली ।

 

 

जफत गरिएको सामान नष्ट गर्न नमोबुद्ध नगरपालिकालाई जिम्मा लगाएको छ । तस्वीरः पेमा लामाः रासस