नेपालमा थप १०४३ जना कोरोना संक्रमण पुष्टि, थप ८९१ जना संक्रमणमुक्त

काठमाडौं।नेपालमा थप १०४३ जना कोरोना भाइरसका संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १२ जनाको मृत्यु भएको छ ।

 

 

 सोही अवधिमा थप १२ जनाको कोभिड संक्रमणले मृत्यु भएको छ । समेत गरी हालसम्म मृत्यु हुनेको संख्या ११ हजार १९२ पुगेको छ। आज ८९१ जना कोरोना संक्रमणमुक्त भएका छन्।

 

 

हाल देशभर १६ हजार १९४ सक्रिय संक्रमित रहेका छन्। गत चौबीस घन्टामा ११ हजार १६५ पीसीआर तथा ४ हजार ३०० एन्टिजेन परीक्षण भएको छ।