विप्लव र कांग्रेस नेता सिंहबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवुबीच भेटवार्ता भएको छ ।

 

 

सिंहको निवास चाक्सीबारीमा नेताद्वयबीच भेटवार्ता भएको हो ।

 

 

भेटमा पछिल्‍लो मुलुकको समसामयिक राजनीतिक अवस्थाको विषयमा छलफल भएको सिंहका प्रेस सहयोगी यूपी लामिछानेले जानकारी दिए।