काठमाडौं उपत्यकामा जोरबिजोर प्रणाली हट्यो(विज्ञप्तीसहित)
काठमाडौं। काठमाडौं उपत्यकामा भोलि (सोमबार)देखि जोर बिजोर प्रणाली हटेको छ। कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को सिफारिस अनुसार उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) को प्रशासन कार्यालयले आइतबार मध्यराति सवारी साधानमा जोर बिजोर हटाउने निर्णय गरेको हो।
यस्तै, फागुन १ गतेदेखि भौतिक उपस्थितिमै विद्यालय, कलेज, ट्युसन सेन्टर लगायतका शैक्षिक क्रियाकलापहरु सञ्चालन गर्न सकिने पनि सो बैठकले निर्णय गरेको छ।
यस्तो छ विज्ञप्तीः-