काठमाडौंको मेयरमा पहिलो दिन १६ जनाको उम्मेदवारी दर्ता (नामावलीसहित)
काठमाडौं । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) पदमा १६ जनाको उम्मेदवारी परेको छ ।
उम्मेदवारी मनोनयनको पहिलो दिन आइतबार महानगरको मेयर पदमा १६ जनाले निर्वाचन आयोगमा उम्मेदवारी दर्ता गराएका छन् ।
आयोगका अनुसार पहिलो दिन मेयर पदका लागि साना राजनीतिक दल र स्वतन्त्र गरी १६ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनुमा १२ पुरुष र ४ महिला रहेको आयोगले जनाएको छ ।
मनोनयनको पहिलो दिन उपमेयर पदका लागि १७ जनाले उम्मेदवारी दिएको आयोगले जनाएको छ । त्यस्तै, वडाध्यक्षतपर्फ २३ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने वडासदस्य ७ जनाले उम्मेदवारी दिएका छन् ।
मनोनयनको दोस्रो दिन भोलि सोमबार बिहान ११ बजेदेखि पुनः आयोगमा उम्मेदवारी दर्ता हुने बताइएको छ ।
१-आनन्द राज जोशी
१९ वडा निवासी
पार्टी– महासचिव राष्ट्रिय यथार्थवादी नेपाल
फोन नं.–९८६६२५२७४३
प्रस्तावक – सरोज शाही
समर्थक – सरला शाही
२- रविकान्त मानन्धर
पार्टी–स्वतन्त्र
वडा नं.१४ निवासी
फोन नं.–९८४१२४०२६६
प्रस्तावक – राजेन्द्र मान प्रधान
समर्थक – रमेश मानन्धर
३- राजन कार्की ब्यवसायी
पार्टी–स्वतन्त्र
काठमाण्डौ १६ निवासी
फोन नं.–९८४१३९१५३
प्रस्तावक – सुनिल नकर्मी
समर्थक – राम प्रजापति
४- बालेन्द्र शाह (र्यापर)
स्वतन्त्र उम्मेदवार
काठमाण्डौ–३२ निवासी
फोन नं।–९८६१७६८८९६
प्रस्तावक – प्रतिश श्रेष्ठ
समर्थक – प्रेमकृष्ण श्रेष्ठ
५- समीक्षा बास्कोटा
पार्टी–बिबेकशिल साझा पार्टी
ठेगाना–बानेश्वर ३१
प्रस्तावक – मोहन श्रेष्ठ
समर्थक – बिना शाह
६-सुरेशरत्न बज्राचार्य
ठेगाना–काठमाण्डौ २४
आधुनिक नेपाल समाजवादी पार्टी
प्रस्तावक – मनोज तुलाधर
समर्थक – सुरेश शाक्य
७- रामबहादुर खड्का
काठमाण्डौ २४
नेपाल समावेशी पार्टी
प्रस्तावक – राजु निरौला
समर्थक – गोपालप्रसाद चौलागाईं
८- सीता तामाङ
ठेगाना–काठमाण्डौ–९
पार्टी–मंगोल नेशनल अर्गनाइजेशन
सम्पर्क नं।–९८४१६२१९६५
प्रस्तावक – कमला श्रेष्ठ
समर्थक – गीता राई
९-मनोजराज आचार्य
काठमाण्डौ–९
पार्टी–मौलिक जरोकिलो के.स.
सम्पर्क नं।–९८४१५३८४८४
प्रस्तावक – प्रतिज्ञा अर्याल
समर्थक – बिमल केसी
१०- ज्ञानु लामा तामाङ
समाजसेवी नेतृ (ज्वालादेवी चण्डीमाता)
स्वतन्त्र उम्मेदवारी
फोनः–९८५१०८९६०१÷९८१८२०५२४७
प्रस्तावक – उर्मिला मानन्धर
समर्थक – पुर्णदेबी मानन्धर
११-सुमन सायमी
स्वतन्त्र उम्मेदवार
सम्पर्क नं–९८५१०६३०००
प्रस्तावक – निलम कृष्ण ताम्राकार
समर्थक – सुरज मानन्धर
१२- अमोट महर्जन
काठमाण्डौ १५ निवासी
स्वतन्त्र उम्मेदवार
९८४१३५३०७८
प्रस्तावक – रमेश महर्जन
समर्थक – श्याम कृष्ण मानन्धर
१३- विपिनराज बैद्य
१४- सुर्य थापाश्रेष्ठ ९महिला०
१५-डिल्लीराम राजभण्डारी
१६- जेठा महर्जन
उपमेयर
१-गुणबहादुर बन्जरा
ठेगाना–बनस्थली १६
पार्टी–आधुनिक नेपाल समाजवादी पार्टी अध्यक्ष
फोन नं.–९८४१४३४३०७
प्रस्तावक – संजिव बस्नेत
समर्थक – लोक माया कार्की
२- कीर्ति तुलाधर
पार्टी –विवेकशील साझा पार्टी
ठेगाना–असन २५
प्रस्तावक – कर्ण बहादुर शाही
समर्थक – चोकराज घिमिरे
३- बिद्या श्रेष्ठ महर्जन
स्वतन्त्र उम्मेदवार
सम्पर्क नं.–९८४१३१६७८९
प्रस्तावक – सरिता खड्गी
समर्थक – राकेश महर्जन
४- अमरबहादुर खत्री
पार्टी– स्वतन्त्र
काठमाण्डौ १६ निवासी
फोन नं।–९८४१६७५१०६
प्रस्तावक – रिता थापा
समर्थक – बालकृष्ण श्रेष्ठ
५- बिश्वबिजय श्रेष्ठ
पार्टी – स्वतन्त्र
प्रस्तावक – जयस महर्जन
समर्थक – महेन्द्र शाक्य