ललितपुरको मेयरमा चिरिबाबु महर्जनको उम्मेदवारी दर्ता

काठमाडौं । ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसकातर्फबाट चिरिबाबु महर्जनले मनोनयन दर्ता गरेका छन्।

 

 

 

यो पटक सत्तारुढ गठबन्धनबाट मेयर बनेका शाक्य ललितपुरको निवर्तमान मेयर पनि हुन् । २०७४ सालको चुनावमा उनले नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारलाई हराएका थिए ।

 

 

यो पटक पनि एमालेबाट व्यञ्जनकार नै उठेका छन् ।