बाजुरा प्रदेश (क)मा एकीकृत समाजवादीका शाहीको अग्रता कायमै

काठमाडौं । बाजुरा प्रदेश सभा निर्वाचन क्षेत्र क मा नेकपा एकीकृत समाजवादीका नेता नरेशकुमार शाहीले २ हजार ९७ मतसहित अग्रता कायम राखेका गरेका छन् ।

त्यस्तै नेकपा एमालेका बल्देब रेग्मीले ९६२ मत प्राप्त गरेर पछ्याउँदै छन् । भने, नेकपा माओवादी केन्द्रका कर्णबहादुर विकले २ सय ४७ मत पाएका छन्।                                               

 त्यस्तै प्रदेश  (ख) मा एमाले लाल ब.थापा १३ सय ५२ मत पाएका छन्। भने नेपाली काँग्रेसका पदम ब.शाहीले १००२ पाएर पछ्याउँदै छन् ।अन्य दलका हिमाल ब.शाही-१ स्वतन्त्र जनक ब.रावल २ मत पाएका छन् ।