बाजुराको प्रदेश ‘ख’ मा काँग्रेसका पदम शाही भारी मतले निर्वाचित

काठमाडौं। बाजुरा प्रदेश ‘ख’मा नेपाली काँग्रेसका पदम बहादुर शाही निर्वाचित भएका छन्।
नेपाली काङ्ग्रेसका पदम बहादुर शाही २० हजार १ सय १९ मतले निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी नेकपा एमाले उम्मेदवार लाल बहादुर थापालाइ १७ हजार ५ सय २१ मतले पराजित गरेका छन्। शाही २ हजार ५ सय ९८ मध्यान्तर मतले विजय भएका छन् ।