प्रत्यक्षतर्फको १६५ स्थानकै मत परिणाम सार्वजनिक,कुन पार्टीका उम्मेदवारले कहाँ-कहाँ जिते (नामावलीसहित)

काठमाडौं । यहि मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभाको निर्वाचनको प्रत्यक्षतर्फको १६५ स्थानकै अन्तिम मत परिणाम सार्वजनिक भएको छ । दोलखाको अन्तिम मत परिणाम आएसँगै १६५ प्रतिनिधि सभा सदस्यको अन्तिम मत परिणाम सार्वजनिक भएको हो ।

प्रत्यक्षतर्फको अन्तिम मत परिणामअनुसार नेपाली कांग्रेस ५७ स्थानमा विजयी हुँदै पहिलो स्थानमा रहेको छ । त्यस्तै नेकपा (एमाले) ले ४४ स्थानमा विजयी हुँदै दोस्रो स्थानमा रहेको छ ।

यस्तै, नेकपा (माओवादी केन्द्र) १८, नेकपा (एकीकृत समाजवादी) १०, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी ७/७ सिटमा विजयी भएका छन्।

त्यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी ४, नागरिक उन्मुक्ति पार्टी ३, नेमकिपा, जनमत पार्टी, राष्ट्रिय जनमोर्चाले एकरएक स्थानमा विजयी हासिल गरेका छन् । त्यस्तै ५ ठाउँमा भने स्वतन्त्र उम्मेदवारहरु विजयी भएका छन् ।

कसले कहाँ जिते रु

यी हुन् कांग्रेसबाट विजयी उम्मेदवार स्

प्रदेश(१

१- विश्व प्रकाश शर्मा – झापा क्षेत्र नं. १
२-दिपक खड्का – संखुवासभा
३-सिता गुरुङ – तेह्रथुम
४- डिग बहादुर लिम्बु – मोरङ क्षेत्र नं. १
५-सुनिल कुमार शर्मा – मोरङ क्षेत्र नं. ३
६- डा। शेखर कोइराला – मोरङ क्षेत्र नं. ६
७- ज्ञानेन्द्र बहादुर कार्की – सुनसरी क्षेत्र नं .४
८-रामहरि खतिवडा – ओखलढुंगा
९-डा. नारायण खड्का – उदयपुर क्षेत्र नं. १

मधेश प्रदेश

१०- दिनेश कुमार यादव – सप्तरी क्षेत्र नं. ३
११- तेजु लाल चौधरी – सप्तरी क्षेत्र नं. ४
१२- राम कृष्ण यादव – धनुषा क्षेत्र नं. २
१३- महेन्‍द्र कुमार राय – महोत्तरी क्षेत्र नं .४
१४- देवप्रसाद तिमलसेना – रौतहट क्षेत्र नं .४
१५- अजय कुमार चौरसिया – पर्सा क्षेत्र नं. २
१६- रमेश रिजाल – पर्सा क्षेत्र नं. ४

बागमती प्रदेश

१७- पूर्णबहादुर तमाङ्ग (कान्छाराम) – रामेछाप
१८- श्‍याम कुमार घिमिरे – सिन्धुली क्षेत्र नं. १
१९- मोहन आचार्य – रसुवा
२०- रामनाथ अधिकारी – धादिङ क्षेत्र नं. २
२१‍- अर्जुन नरसिंह के।सी।– नुवाकोट क्षेत्र नं. २
२२- प्रकाशमान सिंह – काठमाडौं क्षेत्र नं. १
२३-सन्तोष चालिसे – काठमाडौं क्षेत्र नं. ३
२४- गगन कुमार थापा – काठमाडौं क्षेत्र नं. ४
२५-प्रदीप पौडेल – काठमाडौं क्षेत्र नं. ५
२६- राजेन्द्र कुमार के।सी। – काठमाडौं क्षेत्र नं. १०
२७- दुर्लभ थापा क्षेत्री – भक्तपुर क्षेत्र नं. २
२८- उदय शम्शेर ज।ब।राणा – ललितपुर क्षेत्र नं. १
२९- मोहन बहादुर बस्नेत – सिन्धुपाल्चोक क्षेत्र नं. २

गण्डकी प्रदेश

३०-राजेन्द्र बजगाई – गोरखा क्षेत्र नं. १
३१-टेक बहादुर गुरुङ – मनाङ
३२- रामचन्द्र पौडेल – तनहुँ क्षेत्र नं. १
३३-शंकर भण्डारी – तनहुँ क्षेत्र नं .२
३४-राजु थापा – स्याङ्जा क्षेत्र नं. १
३५-धनराज गुरुङ्ग – स्याङ्जा क्षेत्र नं. २
३६- डा. शशांक कोइराला – नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नं. १
३७-विष्णु कुमार कार्की – नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नं. २
३८-योगेश गौचन थकाली – मुस्तांग
३९- खम बहादुर गर्बुजा – म्याग्दी

लुम्बिनी प्रदेश

४०- चन्द्रकान्त भण्डारी – गुल्मी क्षेत्र नं. १
४१- सुरेन्द्र राज आचार्य – कपिलवस्तु क्षेत्र नं. २
४२- दिपक गिरी – दाङ क्षेत्र नं. ३
४३-किशोर सिंह राठोर – बाँके क्षेत्र नं. ३
४४- सञ्जय कुमार गौतम – बर्दिया क्षेत्र नं. १
४५-विनोद कुमार चौधरी – नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नं. १

कर्णाली प्रदेश

४६- ऐन बहादुर शाही – मुगु
४७-दिक्पाल कुमार शाहि – दैलेख क्षेत्र नं. २
४८-पूर्ण बहादुर खड्का – सुर्खेत क्षेत्र नं. १
४९- हृदयराम थानी – सुर्खेत क्षेत्र नं. २

सुदूरपश्चिम प्रदेश

५०- पुष्पबहादुर शाह – अछाम क्षेत्र नं. २
५१- वीरबहादुर बलायर – कैलाली क्षेत्र नं. ४
५२-डिल्ली राज पन्त – कैलाली क्षेत्र नं. ५
५३- दिलेन्द्रप्रसाद बडू – दार्चुला
५४- बद्रीप्रसाद पाण्डे – बाजुरा
५५- शेरबहादुर देउवा – डडेलधुरा
५६- नारायण प्रकाश साउद – कन्चनपुर क्षेत्र नं. २
५७-रमेश लेखक – कन्चनपुर क्षेत्र नं. ३

यी हुन् एमालेबाट विजयी उम्मेदवार 

प्रदेश-१

१-योगेश कुमार भट्टराई – ताप्लेजुङ
२-बसन्त कुमार नेम्वाङ – पाँचथर
३- महेश बस्नेत – इलाम क्षेत्र नं.१
४-सुवास चन्द्र नेम्वाङ – इलाम क्षेत्र नं. १
५-देवराज घिमिरे – झापा क्षेत्र नं.२
६-लालप्रसाद साँवा लिम्बु – झापा क्षेत्र नं. ४
७-केपी शर्मा ओली – झापा क्षेत्र नं. ५
८- राजेन्द्र कुमार राई – धनकुटा
९- ऋषिकेश पोखरेल – मोरङ्ग क्षेत्र नं. २
१०- भीमप्रसाद आचार्य – सुनसरी क्षेत्र नं.२
११- भगवती चौधरी –सुनसरी क्षेत्र नं.३
१२- मानवीर राई – सोलुखुम्बु
१३- अम्बरबहादुर रायामाझी – उदयपुर क्षेत्र नं.२

मधेश प्रदेश

१४-राम शंकर यादव – सिराहा क्षेत्र नं. १
१५- लिलानाथ श्रेष्ठ – सिराहा क्षेत्र नं.३
१६-जुली कुमारी महतो (महासेठ) – धनुषा क्षेत्र नं.३
१७-रघुवीर महासेठ – धनुषा क्षेत्र नं. ४
१८- लक्ष्मी महतो कोइरी – महोत्तरी क्षेत्र नं.१
१९-हरिप्रसाद उप्रेती – सर्लाही क्षेत्र नं. ३
२०-अच्युतप्रसाद मैनाली – बारा क्षेत्र नं. १
२१- ज्वाला कुमारी साह – बारा क्षेत्र नं.३
२२-राज कुमार गुप्ता – पर्सा क्षेत्र नं.३

बागमती प्रदेश

२३- कृष्ण गोपाल श्रेष्ठ – काठमाडौं क्षेत्र नं. ९
२४- प्रेम बहादुर महर्जन – ललितपुर क्षेत्र नं.२
२५- गोकुलप्रसाद बास्कोटा – काभ्रेपलाञ्चोक क्षेत्र नं. २
२६- महेश कुमार बर्तौला – मकवानपुर क्षेत्र नं. २

गण्डकी प्रदेश

२७- पृथ्‍वीसुव्वा गुरुङ – लमजुङ
२८-मन बहादुर गुरुङ – कास्की क्षेत्र नं. १
२९- विद्या भट्टराई – कास्की क्षेत्र नं.२
३०- दामोदर पौडेल बैरागी – कास्की क्षेत्र नं.३
३१-पदम गिरी – पर्वत

लुम्बिनी प्रदेश

३२-गोकर्ण राज विष्‍ट – गुल्मी क्षेत्र नं. २
३३- नारायणप्रसाद आचार्य – पाल्पा क्षेत्र नं.१
३४-ठाकुरप्रसाद गैरे – पाल्पा क्षेत्र नं.२
३५- टोपबहादुर रायमाझी – अर्घाखाँची
३६-छविलाल विश्वकर्मा – रुपन्देही क्षेत्र नं. १
३७- विष्‍णुप्रसाद पौडेल – रुपन्देही क्षेत्र नं. २
३८-बासुदेव घिमिरे – रुपन्देही क्षेत्र नं. ५
३९-बलराम अधिकारी – कपिलवस्तु क्षेत्र नं. १
४०- मंगल प्रसाद गुप्‍ता – कपिलवस्तु क्षेत्र नं. ३
४१- सूर्यबहादुर थापा क्षेत्री – प्यूठान
४२-सूर्यप्रसाद ढकाल – बाँके क्षेत्र नं. १

सुदूरपश्चिम प्रदेश

४३-दामोदर भण्डारी – बैतडी
४४- तारा लामा तामाङ – कञ्चनपुर क्षेत्र नं.१

यी हुन् माओवादी केन्द्रबाट विजयी उम्मेदवार 

प्रदेश-१

१- सुदन किराती – भोजपुर
२- अमन लाल मोदी – मोरङ क्षेत्र नं. ४
३- राम कुमार राई – खोटाङ

मधेश प्रदेश

४-महिन्द्र राय यादव – सर्लाही क्षेत्र नं. २

बागमती प्रदेश

५-गंगा कार्की ‍– दोलखा क्षेत्र नं. २
६-लेखनाथ दाहाल – सिन्धुली क्षेत्र नं. २
७-हितबहादुर तामाङ – नुवाकोट क्षेत्र नं.१
८-सूर्य मान तामाङ दोङ) – काभ्रेपलाञ्चोक क्षेत्र नं. १
९-माधव सापकोटा – सिन्धुपाल्चोक क्षेत्र नं.१

गण्डकी प्रदेश

१०-पुष्प कमल दाहाल प्रचन्ड – गोरखा क्षेत्र नं. २
११-देवेन्द्र पौडेल – बागलुङ क्षेत्र नं. २

लुम्बिनी प्रदेश

१२-वर्षमान पुन – रोल्पा
१३- पूर्णबहादुर घर्ती मगर – रुकुम पूर्व
१४- रेखा शर्मा – दाङ क्षेत्र नं। २

कर्णाली प्रदेश

१५-महेन्द्रबहादुर शाही – कालिकोट
१६- छिरिङ डम्डुल लामा (भोटे) – हुम्ला
१७-शक्तिबहादुर बस्नेत – जाजरकोट
१८- जनार्दन शर्मा – रुकुम पश्चिम

यी हुन् एकीकृत समाजवादीबाट विजयी उम्मेदवार 

मधेश प्रदेश

१-माधवकुमार नेपाल– रौतहट क्षेत्र नं. १
२- कृष्णकुमार श्रेष्ठ (किसान) – बारा क्षेत्र नं. ४

बागमती प्रदेश

३-राजेन्द्रप्रसाद पाण्डे – धादिङ क्षेत्र नं. १

लुम्बिनी प्रदेश

४-मेटमणि चौधरी – दाङ क्षेत्र नं. १

कर्णाली प्रदेश

५- प्रकाश बुढाथोकी (ज्वाला) – सल्यान
६- धनबहादुर बुढा मगर– डोल्पा
७-अम्बरबहादुर थापा – दैलेख क्षेत्र नं. १

सुदूरपश्चिम प्रदेश

८-शेरबहादुर कुँवर – अछाम क्षेत्र नं. १
९-भानुभक्त जोशी – बझाङ
१०-प्रेमबहादुर आले – डोटी

यी हुन् राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट विजयी उम्मेदवार 

प्रदेश १
१- राजेन्द्र लिङ्देन – झापा क्षेत्र नं. ३

बागमती प्रदेश

२- दीपकबहादुर सिंह – मकवानपुर क्षेत्र नं. १
३-विक्रम पाण्डे – चितवन क्षेत्र नं. ३

लुम्बिनी प्रदेश

४- ध्रुवबहादुर प्रधान – नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नं. २
५-धवलसमशेर जबरा – बाँके क्षेत्र नं. २
६-दीपक बोहोरा – रूपन्देही क्षेत्र नं. ३

कर्णाली प्रदेश

७- ज्ञानेन्द्रबहादुर शाही – जुम्ला

यी हुन् राष्ट्रिय स्वतन्त्र पार्टीबाट विजयी उम्मेदवार 

बागमती प्रदेश
१-सोबिता गौतम – काठमाडौं क्षेत्र नं. २
२- शिशिर खनाल – काठमाडौं क्षेत्र नं. ६
३- गणेश पराजुली – काठमाडौं क्षेत्र नं.७
४- विराजभक्त श्रेष्ठ – काठमाडौं क्षेत्र नं. ८
५-डा. तोसिमा कार्की – ललितपुर क्षेत्र नं.३
६- हरि ढकाल – चितवन क्षेत्र नं.१
७- रवी लामिछाने ‍‍‌– चितवन क्षेत्र नं.२

यी हुन् जनता समाजवादी पार्टी (जसपा) बाट विजयी उम्मेदवार 

प्रदेश १

१-अशोक कुमार राई – सुनसरी क्षेत्र नं. १

मधेश प्रदेश

२-नवलकिशोर साह सुडी – सप्तरी क्षेत्र नं. १
३- राज किशोर यादव – सिरहा क्षेत्र नं.२
४-वीरेन्द्रप्रसाद महतो – सिरहा क्षेत्र नं. ४
५-दीपक कार्की – धनुषा क्षेत्र नं.१
६-राम सहाय प्रसाद यादव – बारा क्षेत्र नं.२
७-प्रदीप यादव – पर्सा क्षेत्र नं.१

यी हुन् लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट विजयी उम्मेदवार 

मधेश प्रदेश

१-रामप्रकाश चौधरी – सर्लाही क्षेत्र नं. १
२- शरतसिंह भण्डारी – महोत्तरी क्षेत्र नं.२
३- महन्थ ठाकुर – महोत्तरी क्षेत्र नं.३

लुम्बिनी प्रदेश
४-सर्वेन्द्रनाथ शुक्ला – रुपन्देही क्षेत्र नं. ४

यी हुन् नागरिक उन्मुक्ति पार्टीबाट विजयी उम्मेदवार 

सुदूरपश्चिम प्रदेश

१- रञ्जिता श्रेष्ठ – कैलाली क्षेत्र नं. १
२- अरूनकुमार चौधरी – कैलाली क्षेत्र नं. २
३-गंगाराम चौधरी – कैलाली क्षेत्र नं. ३

यी हुन् नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट विजयी उम्मेदवार 

बागमती प्रदेश

१-प्रेम सुवाल – भक्तपुर क्षेत्र नं. १

यी हुन् राष्ट्रिय जनमोर्चाबाट विजयी उम्मेदवार 

गण्डकी प्रदेश

१- चित्रबहादुर केसी – बागलुङ क्षेत्र नं. १

यी हुन् जनमत पार्टीबाट विजयी उम्मेदवार  

मधेश प्रदेश

१- चन्द्र कान्त राउत (सीके राउत) – सप्तरी क्षेत्र नं. २

यी हुन् स्वतन्त्रबाट विजयी उम्मेदवार 

प्रदेश-१

१-योगेन्द्र मण्डल – मोरङ क्षेत्र नं.५

मधेश प्रदेश
२- अमरेश सिंह – सर्लाही क्षेत्र नं.४
३-किरणकुमार साह – रौतहट क्षेत्र नं. २
४-प्रभु साह – रौतहट क्षेत्र नं.३

लुम्बिनी प्रदेश
५-लालवीर चौधरी – बर्दिया रौतहट क्षेत्र नं.२