नेपाली कांग्रेसबाट यी हुन् मन्त्री बन्ने सांसदहरू?
काठमाडौं। नेपाली कांग्रेसले उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा ८ जना सांसदलाई मन्त्री बनाउने भएको छ ।
नेपाली कांग्रेसले उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा ८ जना सांसदलाई मन्त्री बनाउने भएको छ ।
१-पुर्ण बहादुर खड्का– उप प्रधान तथा रक्षा मन्त्री
२-रमेश रिजाल– परराष्ट्र मन्त्री
३-धनराज गुरुङ– सामान्य प्रशासन मन्त्री
४-एनपी साउँद– शहरी विकास मन्त्री
५-सिता गुरुङ– भूमि ब्यवस्था मन्त्री
६-डिग बहादुर लिम्बू– न्याय, कानून तथा संसदीय मामिला मन्त्री
७-प्रकाश शरण महत– अर्थ मन्त्री
८-मोहन बहादुर बस्नेत– स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्ने भएका छन्।