मन्त्रिपरिषद् बैठक बस्दै

फाइल तस्वीर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।आज बिहान ८ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाइएका हुन।

प्रधानमन्त्रीको सचिवालयका अनुसार भूकम्पबाट प्रभावितहरूको उद्धार, राहत र पुनर्स्थापनाका विषयमा छलफल गर्न बैठक बोलाइएको हो।