नेपाल प्रहरीका २८९ लेखापालहरूको सरुवा (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीले एकसाथ २८९ जना लेखापालहरूको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाले २८९ जना लेखापालहरूको सरुवा गरेको हो ।

प्रहरीको आन्तरिक लेखा परीक्षण शाखाको सिफारिसअनुसार प्रहरी कर्मचारीहरूलाई अर्को आदेश नभएसम्मका लागि लेखा प्रमुखको रूपमा कामकाज गर्ने गरी काज खटाइएको प्रधान कार्यलयले जारी गरेको सूचनामा उल्लेख छ । सरुवा भएका स्थानमा हाजिर हुन पठाउन शुक्रबारको निर्देशानुसार अनुरोध गरिएको सूचनामा भनिएको छ ।

सरुवा भएका लेखापालहरुको सूची