सुपर ओभरमा नेपालसँग अमेरिका पराजित

काठमाडौं। अमेरिकालाई हराउँदै नेपालले टी-२० आई सिरिजको दोस्रो खेलमा पनि जित निकालेको छ।

सुपर ओभरमा अमेरिकामाथि रोमाञ्चक जित निकाल्दै खेल आफ्नो पोल्टामा पारेको हो।

सिरिजअन्तर्गत दोस्रो खेल बराबरीमा टुंगिएपछि सुपरओभरमा पुगेको थियो।

नेपालले टस जितेर ब्याट रोजेको थियो। जसमले नेपालले अमेरिकालाई १७१ रनको लक्ष्य पछ्याएको थियो।

उक्त रन पछ्याएको अमेरिकाले २० ओभरमा ८ विकेटमको क्षतिमा १७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको हो।