प्रधानमन्त्री ओली अराजक,तानाशाह र भ्रष्टहरूको नाइके हुन, सबै सहकारी ठगहरू जोगाउन रविलाइ फसाउने काम भयो: नेता लेखनाथ दाहाल (भिडियोसहित)

काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता लेखनाथ दाहाल ‘राजन’ले प्रधानमन्त्री केपी शर्मा ओली अराजक,तानाशाह र भ्रष्टहरूको नाइके भएको बताएका छन्। उनले भने ओलीले सबै सहकारी ठगहरूलाइ संरक्षण गर्न रवि लामिछानेलाइ फसाउने काम गरेको आरोप लगाएका छन्। प्रधानमन्त्री ओली राजनितिमा रहेसम्म देश नबन्ने दाबी गरेका छन्।