विप्लव,प्रचण्ड र माधवको ओलीमाथि आक्रमण: ८४ मा देखाइ दिने चेतावनी (भिडियोसहित)

काठमाडौं। समाजवादी मोर्चाले आयोजना गरेको कार्यक्रममा तिन नेताले एकसाथ नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको कडा विरोध गरेका थिए। नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत सममाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल लगाएतका नेताले प्रधानमन्त्री ओलीमाथि आक्रमक शैलिमा विरोध गदै ८४ सालको निर्वाचनमा देखाइदिने सम्मको चेतावनी दिएका थिए।