रबि बिनाको संसद खल्लो,ओली,देउवा,माकुने र प्रचण्डले राजनीति बिगारे:डा.सुरेन्द्र केसी (भिडियो)

काठमाडौं। डाक्टर सुरेन्द्र केसीले रबि बिनाको संसद खल्लो भएको बताएका छन्।पुराना नेताहरू ओली,देउवा,माकुने र प्रचण्ड राजनीतिमा लण्ठु भइसकेकाले देशमा विकास र सुशासन भन्दा पनि भ्रष्टचार कसरी गर्ने भन्ने मात्र ध्याउना गर्ने गरेको डा सुरेन्द्र केसीले बताए। रवि लामिछाने भन्दा हजारौं गुणा बढी भ्रष्टचार पुराना पार्टीका नेताहरूले गरेको केसीले बताए। नेताहरूले जनतालाइ लडाउने काम गरिरहेका छन् अब जनता पनि सचेत हुने बेला भएकाे बताए।