६१ बरिष्ठ सई इन्स्पेक्टरमा बढुवा सिफारिस,को-को छन् ( नामावलीसहित)

काठमाडौं । नेपाल प्रहरीका ६१ जना वरिष्ठ नायब निरीक्षक ९बरिष्ठ सई०हरुलाई प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा बढुवाका लागि सिफारिसमा परेका छन् । २०८१ साल चैत ३१ गते बसेको बढुवा समितिको बैठकले उनीहरुलाई प्रहरी निरीक्षक पदमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

बढुवा सिफारिस हुनेहरुमा सुदिप थापा, रवी घिमिरे, फणिन्द्र क्षेत्री, कृष्णराज सेढाईं, हस्तबहादुर तामाङ, सुनिर श्रेष्ठ, मनराज बानियाँ, जगतबहादुर राई, विशाल विक्रम शाह, श्याम कुमार सुवेदी, शिव केसीलगायत छन्।