सशस्त्र प्रहरीका १२ डीआईजीको सरूवा

काठमाडौं । सशस्त्र प्रहरीका १२ जना नायब महानिरीक्षक ९डीआईजी०हरुको सरुवा भएको छ । गृह मन्त्रालयले बुधबार उनीहरुको सरुवा गरेको हो।

सरुवा हुनेहरुमा गणेश बहादुर ठाडा मगर, कुल बहादुर नेम्बाङ्ग, सुधिर जंग थापा, माधव प्रसाद पौडेल, उद्धव बहादुर न्यौपाने लगायत रहेका छन्।