आज मिति २०८१ साल असोज २६ गते शनिबार साढे सातको शनिदोष हटाउन संकटा देवीको दर्शन गरि राशिफल पढ्नुहोस्

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ-अचानक कमाई हुनेछ । पैसा कमाउने योग छ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । साथी घर परिवारबाट सुख शान्ती पाइने छ ।

वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो-नसोचेको ठाँउमा खर्च हुन सक्छ । व्यर्थको खर्चले मन पिरोल्ला । व्यर्थको खर्चले मन पिरोल्ला । सोच्दै नसोचेको ठाँउमा पैसा खर्च होला ।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा-आफन्त मिलनले सुख दिनेछ । प्रियजनसँगको भेटले मन प्रफुल्ल रहला।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो-पैसा कमाउने योग छ। बचत हुने प्रवल सम्भावना छ । बचत हुने प्रवल सम्भावना छ । नयाँ कामका योजनाहरु बन्ने सम्भावना छ ।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे-मनोरञ्जनात्मक तरिकाबाट काम बन्ला । नयाँ कामका योजनाहरु बन्ने सम्भावना छ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला ।

कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो-वादविवादको सामना गर्नुपर्ला । आगो र मेसिनरी सामग्रीबाट जोगिनु पर्ने देखिन्छ । वादविवादको सामना गर्नुपर्नेछ । आजका योजना पूर्ण कार्यान्वयन नहुन सक्छ।

तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते-जागिरको काममा डर हुनेछ । मान सम्मान मिलेपनि मनमा डर रहने छ । स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ ।

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु-रमाइलो दिन छ । मनोरञ्जन पूर्ण रहने दिन छ । कामबाट सजिलै फुर्सद पाइनेछ। मनमा प्रसन्नता मिल्ने दिन छ।

धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे-अप्रत्याशित लाभ हुनेछ । काममा मन प्रशस्त मात्रामा जानेछ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक कामकाजमा फाइदा होला।

मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि-अनावश्यक झमेलामा परिएला । आज केहि हानि हुन सक्छ, सावधान रहनु होला । पिडा दिनेहरु सक्रिय हुनेछन्, सावधान रहनु होला । स्वास्थ्यको विशेष ख्याल गर्नुहोला ।

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा-धन आर्जनमा राम्रो दिन छ । अन्नको काममा लाभ हुने दिन छ। साथै कसैबाट समर्थन पाउने दिन छ।

मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि-राम्रो कमाइका कारण सुख मिल्नेछ । आर्थिक क्षेत्रमा उन्नती हुनेछ । नसोचेको ठाँउबाट धन लाभ भइ मन हर्षित हुनेछ।