रवि लामिछानेको गर्जन,अब कुनैपनि भ्रष्टचारी नेतादेखि कर्मचारीसम्मलाइ नछोड्ने (भिडियोसहित)

काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले अब कुनैपनि भ्रष्टचारी नेता कर्मचारी कसैलाइ पनि नछोड्ने चेतावनी दिएका छन्। उनले भने म बाट सुरूवात गरियो यो त्यसैले धेरै राम्रो भएको छ,अब मैले जोसुकै होस् भ्रष्टहरूलाइ कारबाहीको दाहेरामा ल्याउने बाटो खुलेको छ।