आज मिति २०८१ साल चैत २४ गते आइतबार सूर्य देव भगवानको दर्शन गर्नुहोस् र राशिफल पढ्नुहोस्
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- धन कमाउने योगका साथै फलिफाप हुने दिन छ । पशुधनबाट प्रशस्त फाइदा हुने देखिन्छ। काम बन्नाले सुखको अनुभव हुन्छ। रमाइलो दिन छ। काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ।
वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो- काम बन्नाले सुखको अनुभव हुन्छ। नोकरीमा दिन सामान्य रहला। अनेक किसिमका फाइदा हुनेछ। अप्रत्याशित लाभ हुनेछ । आज तपाइको धनजनमा बृद्धि भइ कसैबाट समर्थन पाइएला।
मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा- काममा समस्या देखिएला। अनेक किसिमका झमेलामा परिएला। काममा समस्या देखिएला। आज केही हानि हुन सक्छ, सावधान रहनु होला। साथै रमाइलो यात्राको पनि योग रहेको छ।
कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- तपाइको आफ्नो विचारले धेरैलाई आकर्षण गर्ने समय छ। धन कमाउने योग छ। परोपकारका काममा पनि मन जानेछ । धन आर्जनमा राम्रो दिन छ। लेनदेको काम पनि नगरेकै बेश होला।
सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- अनौठो तरिकाले कमाइ भइ मन खुशी बन्ला । आयआर्जन हुने दिन छ । टाढाको यात्राको पनि योग रहेको छ । फलिफाप हुने दिन छ । राम्रो कमाइका कारण सुख मिल्नेछ ।
कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो- टाढाको यात्रा गर्ने योजनामा हुनुहुन्छ भने केही दिनका लागि स्थगित गर्नु बेस हुनेछ । केहि सुख केहि दुस्ख हुनेछ । अचानक कमइ हुनेछ । पुराना कामहरु आज नै सम्पन्न हुन सक्ने दिन रहेको छ ।
तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते- गरेका कामबाट ठूलो उपलब्धी लिन सकिंदैन, समयको ब्यर्थ नाश होला । व्यर्थको खर्च होला । नसोचेको ठाँउमा खर्च हुन सक्छ । कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ ।
वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- अवसरको खोजीमा केही दौडधूप गर्नुपर्ला, अनावश्यक यात्राको योग छ । सुखको अनुभव हुन्छ । आफन्त मिलनले सुख दिनेछ । अन्न लाभ होला, अनौठो खबर सुन्न पाइएला ।
धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे- श्रद्धा र परोपकारमा मन जानेछ । स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ । खर्चभन्दा कमाई नै बढी हुनेछ । शिक्षामा पनि राम्रो प्रगति हुनेछ । पैसा कमाउने योग छ । खानामा सचेत रहनु पर्ने दिन छ ।
मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि- दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । साथै पैसा कमाइने छ । विपरित लिङ्गिको हौसलाले मन रमाउनेछ । मनोरञ्जनात्मक तरिकाबाट काम बन्ला । व्यापारबाट राम्रै आम्दानी हुन सक्छ ।
कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा- बिहान काम बन्नेछ, बेलुका सामान्य तनाव होला । इष्टमित्रहरुसँग असमझदारी बढ्न सक्छ । मुद्दा मामिलामा पर्न सकिएला । दिन प्रतिकूल भएकाले काममा बाधाहरुको पनि सामना गर्नुपर्ला । वादविवादको सामना गर्नुपर्ला ।
मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि- पेशागत रुपमा समस्या देखिन सक्छ । केहि सुख केहि दुख हुनेछ । नोकरीमा झमेला ब्यहोर्नु पर्ला । जागिरको काममा डर हुनेछ । नसोचेको काम बन्ने छ, प्रियसाथीसँग पनि भेटघाट होला।