कञ्चनपुरमा भारतीय एसएसबीले गोली चलाउँदा एक नेपाली घाइते

कञ्चनपुर,पुस २० । कञ्चनपुरको नेपाल -भारत सीमा क्षेत्रमा भारतीय एसएसबीले गोली चलाउदा एक नेपाली घाइते भएका छन्। सीमा क्षेत्रमा गोली चल्दा एक नेपाली घाइते भएकाे प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

 

भारतीय एसएसबीले गोली चलाउदा जिल्लाको दोधाराचाँदनी नगरपालिका वडा नम्बर १ का नरेन सुनार घाइते भएको प्रहरी कार्यालय कैलालीले जानकारी दिएकाे छ ।