एमाले केन्द्रीय सदस्यमा बादल समूहबाट को-को भए (सूचीसहित) 

काठमाडौं,फागुन २८। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बाट आएका रामबहादुर थापा बादललाई बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी दिएका छन् ।

 

अध्यक्ष ओलीले बादल समूहका २२ जनालाई नेकपा एमालेको केन्द्रीय सदस्यको जिम्मेवारी समेत दिएका छन् ।

बादल समूहबाट केन्द्रीय सदस्यको सूची 

१-रामबहादुर थापा

२- टोपबहादुर रायमाझी

३- लेखराज भट्ट

४-मणिचन्द थापा

५- प्रभु साह

६-टंक आङबुहाङ

७-पासाङ शेर्पा

८-ज्वाला साह

९- टेकबहादुर बलामी

१०- कमल जंग

११-मनोज थापा

१२- विषमलाल अधिकारी

१३- लिलाबहादुर थापा

१४-दधिराम न्यौपाने

१५-दिनेश पन्थी

१६- नवीन रोका

१७- धर्मराज रेग्मी

१८- डम्बर विष्ट

१९- गौरीशंकर थारु

२०- झपट बोहरा

२१- दावा लामा

२२- चन्द्रबहादुर खड्का