ट्रमा सेन्टरले माग्यो १०० जना नर्स, ४५ डाक्टरसहित १७१ जना कर्मचारी,अनलाइन मार्फत आवेदन दिनसक्ने(सूनासहित)

काठमाडौं,बैशाख २८। राष्ट्रिय ट्रमा सेन्टरले एक सय जना नर्स र ४५ जना डाक्टरसहित १७१ जना कर्मचारीको माग गरेको छ। ट्रमा सेन्टरले आज सूचना जारी गर्दै करारमा कर्माचारी नियुक्त गर्न लागेको जानकारी दिएको हो। ट्रमाले कोभिड संक्रमितको उपचार तथा हेरचाहका लागि कर्मचारी माग गरेको हो।

 

सूचना अनुसार स्टाफ नर्स १००, मेडिकल अधिकृत ४०, कन्सलटेन्ट क्रिटिकल केयर विशेषज्ञ वा एनेस्थेसियोलोजिष्ट ५ जना, रेडियोग्राफर १० जना, ल्याब टेक्निसियन १० जना र हेबी सवारी चालक ६ जना गरी १७१ जना मागिएको छ।

आवेदकले अनलाइन मार्फत फारम भर्न सक्ने छन्।

  सूचनासहित-