राष्ट्रियसभा सदस्यमा बादललाई हराउँदै देवकोटा निर्वाचित

काठमाडौं,जेठ ६। निवर्तमान गृहमन्त्री रामबहादुर थापा बादल राष्ट्रियसभा उप निर्वाचनमा पराजित भएको छन् । उनलाई डा. खिमलाल देवकोटाले पराजित गरेका हुन् ।

 

 

देवकोटाले ५०८८ मतभार पाए ।उनी कांग्रेस, माओवादी केन्द्र र माधव नेपाल समूहको गठबन्धनको उम्मेद्वार हुन ।