कांग्रेस पदाधिकारी बैठक सकियो,यस्ता छन्,बैठकले गरेका निर्णय

काठमाडौं,जेठ १२। नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक सकिएको छ । बैठकले सरकार र राष्ट्रपति विरुद्धको राजनीतिक र कानूनी लडाईं सशक्त बनाउने निष्कर्ष निकालेको छ ।

 

 

बैठकपछि सहमहामन्त्री प्रकाशशरण महतले आजको बैठकमा कोरोना नियन्त्रण र वर्तमान परिस्थितिका सम्बन्धमा छलफल भएको बताए ।

 

 

अरू दलसँगकाे सहकार्यलाइ थप मजबुद बनाउदै लैजने र ओली तन्त्रकाे अत्य नभएसम्म राजनीतिक र कानुनी लडाइ जारी राख्ने बैठकले निष्कर्ष निकालेकाे छ।