राष्ट्रपति भण्डारीले पठाइन् भारतीय राष्ट्रपतिलाई पत्र,यस्तो छ,कारण

काठमाडौं,जेठ १२। राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरुद्धको खोप उपलब्ध गराउन भारतीय राष्ट्रपति रामनाथ कोविन्दलाई आग्रह गरेकी छन् ।

 

 

नेपालीहरुलाई कोभिसिल्डको दोस्रो डोज लषउन आवश्यक मात्रा उपलब्ध गराउन आग्रह गर्दै उनले पत्र पठाकएकी हुन् ।

 

 

नेपालमा मंगलबारसम्म २१ लाख १३ हजार जनाले पहिलो डोज खोप लगाएर दोस्रो डोजको प्रतिक्षामा छन् । भारतले यसअघि २० लाख डोज कोभिसिल्ड खोप नेपाललाई उपलब्ध गराइसकेको छ । बाँकी दश लाख डोज खोप आउन बाँकी छ ।