कोरोनालाई टाढा भगाउने यी हुन् तिन उपायहरु
काठमाडौं। दैनिक रुपमा कोरोना संक्रमण बढ्दो क्रममा रहेको छ । कोरोना लाग्नबाट जोगिनको लागि आफ्नो र परिवारको विशेष रुपमा ख्याल गर्नुपर्छ ।
यी हुन् कोरोनालाई टाढा भगाउने तिन उपायहरु
-व्यक्ति व्यक्ति कम्तिमा दुई मिटर टाढा बस्ने ।
-घरबाट बाहिर निस्कदा अनिवार्य माक्स लगाउने ।
-बेला बेलामा साबुनपानीले मिचिमिचि कम्तीमा २० सेकेण्ड सम्म हात धुने ।