एमसीसी र चुरे पहाडको दोहन गर्ने दुवै योजना राष्ट्रघाती भएको २२ राजनीतिक सङ्गठनको ठहर,तत्काल खारेज गर्न माग (विज्ञप्तिसहित)

काठमाडौं,जेठ २३।नेकपा क्रान्तिकारी माओवादी र देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल,लगायतका २२ राजनीतिक संगठनले ओली सरकारले अध्यादेशमार्फत् ल्याएको २०७८/०७९ को बजेटप्रति आफ्नो विरोध रहेको वक्तव्य मार्फत सार्वजनिक गरेका छन्।

 

 त्यस्तै विदेश व्यापारको घाटा कम गर्ने भन्ने बहानामा नेपालको चुरे पहाडको दोहन गरी ढुङ्गा, गिट्टी र बालुवा भारत निकासी गर्ने भन्ने योजना ल्याएकोमा हामी २२ संगठनकाे तर्फबाट खारेज भनिएकाे छ ।

 

 

ओली सरकारले अगाडि ल्याएका यी दुवै राष्ट्रघाती काम भएका हुनाले यी दुवैलाई खारेज गर्न २२ राजनीतिक सङ्गठनको कार्यगत एकताकोतर्फबाट सीपी गजुरेलव्दारा विज्ञप्ति जारी गरिएकाे छ।

विज्ञप्तिकाे पूर्ण पाठ तल दिइएको छ,