नेवि संघद्वारा लकडाउनका कारण समस्यामा परेका बिद्यार्थी तथा मजदुरहरुलाई राहत वितरण

काठमाडौं। नेपाल विद्यार्थी संघ शंकर देव क्याम्पसका अध्यक्ष बिबेक लामा घिसिङको अगुवाईमा धर्मेन्द्र शाही (बादशाह)को विशेष सहयोगमा विद्यर्थी र मजदुरलाइ राहात वितरण गरिएकाे छ।

 

 

 त्यस्तै अन्य विद्यार्थी नेताहरुको सहयोगमा पनि आज कोभिड-१९ को कारणले लकडाउनमा घर जान नपाएर समस्या परेका बिद्यार्थी,मजदुरलगायलाई राहात स्वरूप चामल,दाल,तरकारी, नुन,माक्स र सेनिटाईजर लगायतका सामाग्रि वितरण गरिएको शाहीले बताए ।

 

 

करिब ५२० जना बिद्यार्थी तथा मजदुर हरुलाई राहत वितरण गरिएको शाहीले जनाएका छन्।

 

 नेबि संघका पुर्ब केन्द्रिय अध्यक्ष नैनसिंह महरको पनि विशेष सहभागीता रहेकाे थियो। शाहीले भने यस्तो महामारीकाे अबस्थामा कोहि कसैलाइ समस्या परेकाे छ भने आफ्नो टिमले सकेकाे सहयाेग अझै पनि गर्ने उनले बताए।

 

सबै आ-आफ्नोठाँउमा सुरक्षितका साथ बसिदिन अनुराेध पनि गरिएकाे छ।