काठमाडौंमा भूकम्पको धक्का महसुस

काठमाडौं। काठमाडौंमा बिहानै भूकम्पको धक्का महसुस भएको छ।

 

 

बिहान साढे छ बजे कम्पन्न गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

 

 

केन्द्रका अनुसार काठमाडौंको कुलेश्वरमा केन्द्रविन्दु भएर ३.२ म्याग्नेच्युटको भूकम्प गएको जनाएको छ।